आधुनिक निर्माण, सुरक्षित भविष्य
Since 2015

Frequently Asked Questions (धेरै सोधिने प्रश्नहरु)

Q1. Why AAC instead of bricks? किन ए ए सि ? इट्टा किन नहुने?

AAC is better than bricks in all ways; It has better thermal and sound insulation and is more fire resistant. Moreover it is lighter and more resistant to earthquakes than bricks. Live safer. 

 

ए ए सि इट्टा भन्दा हरेक कुरामा राम्रो छ। यसको थेर्मल् इन्सुलेशन् र सोउन्द् इन्सुलेशन् राम्रो हुनका साथ फायर इन्सुलेशन् नि इट्टा भन्दा राम्रो हुन्छ। साथै हलुका भाएकोले भुकम्प प्रतिरोधित् पनि हो।

Q2. Is AAC expensive? के ए ए सि महँगो पर्छ? 

Our Grade 'A' AAC Blocks might sound more expensive then bricks at first but using AAC at your construction will save you both money and time. You will use lesser mortar, and plaster material costs will be saved as well. We have witnessed from our clients saving equivalent to 20-30% of cost associated if they had used bricks instead of AAC. 

 

हाम्रो Grade 'A' ए ए सि ब्लोक्स पहिले इट्टा भन्दा महँगो पर्न जान्छ तर येस्ले तपाईको पुरा घरको खर्च भने कम गर्ने छ। येस्को उपयोग गरेमा तपाईको घर चडै बन्नको सथै सिमेन्ट पनि कम लाग्छ। यसरि हामीले हाम्रो ग्राहकहरु घर बनेको देख्दा कम्तिमा २०-३०% इट्टामा पर्ने रकम वहाहरुले बचाएका पाएका छौ।

Q3. Whats the sizes and prices of the blocks? ए ए सि कुन size र पिसको कति पर्न जन्छ?

For sizes available and price per piece of AAC, fill in your details below and you will receive an email with our quotation within 12 hours.

 

तल अफ्नो INFORMATION भर्नुस र १२ घण्ट भित्र QUOTATION पाउनुस।

Q4. Your price per piece is much higher than competitors price per piece, why so? तपाईहरुको price per piece बजारको अरु suppliers भन्दा धेरै देखिन्छ। किन ? 

The size of our blocks is much bigger than our competitors and so the price seem to be very high. However if you compare our prices considering the size of the blocks, we are not uneconomical and definitely much better at the same price point.

 

हाम्रो AAC blocks हरु बजारको अरु suppliers को भन्दा ठुलो भएको ले पहिलो पटक हेर्दा हाम्रो blocks महंगो देखिन्छन् तर हाम्रो block को size यदि त्यही भएको भए उस्तै price पर्न जान्थ्यो । उस्तै-उस्तै price भएपनि हाम्रो blocks को quality भने धेरै राम्रो छ । 

Pulchowk, Lalitpur

aacnepaltraders@gmail.com

Tel: +977-9810364666 

       +977-9851016705

 

Ask for a Quotation

Ready to use AAC in your house? 

 

Call us at 977-9810364666

or fill out the contact form & we’ll get in contact

 

© 2015 by AAC Nepal Traders. aacnepaltraders@gmail.com |  Tel: +977-9851016705